शुक्रबार, चैत्र १६, २०८०

तिहारको अन्तिम दिन आज भाईटिका, साईत ११ :५१

photo

काठमाडौं , कार्तिक । यमपञ्चकको आज अन्तिम दिन अर्थात  नेपालीहरुको दोस्रो महान चाड तिहारको पनि अन्तिम दिन आज भाइटीका, दिदीबहिनीहरुले दजुभाईलाई टीका लगाइदिएर मनाउँदैछन् । विश्वभर रहेका नेपालीहरुले आज भव्य रुपमा आफ्ना दिदी बहिनीको हातबाट सप्तरङ्गी टिका र मखमलीको माला लगाउने चलन छ । news photo
आजको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । साइत पछाडि दिनभर नै टिका लगाउन सकिने छ ।

प्रकाशित मिति: शनिबार, कार्तिक ४, २०७४