बिहिबार, बैशाख १३, २०८१

फलफूलबाट कमाउन स्याहार आवश्यक

कैलाली, २० फागुन । बसन्त ऋतुको आगमसँगै तराई र पहाडी क्षेत्रमा धेरै फलफूका विरुव फुल्न थालेका छन् । तर विरुवामा फूल अनुसारको फल नलाग्दा फलफूल किसान चिन्तामा पर्न वाध्य भएका छन् । फूल अनुसार फल पाउन विरुवोको स्याहारमा ध्यान दिनुपर्ने विज्ञको सुझाव छ ।
यतिबेला खासगरी तराई, क्षेत्रमा आँप, लिची जस्ता फलपूmल फुल्न थालेका छने भने पहाडी जिल्लामा पनि आँप, लिची नासपाती, आरु लगायतका विरुवा फुल्न थालेका छन् । फूलेका फूलहरुबाट राम्रो कमाउनका लागि ती बोट विरुवाहरुलाई स्याहार्नुको विकल्प नभएको विज्ञहरुको भनाई छ ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २०, २०७४