बिहिबार, चैत्र १५, २०८०

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई ३ अर्व २२ करोड

काठमाडौं, जेठ । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ३ अर्व २२ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका छन् ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १५, २०७७