शुक्रबार, चैत्र १६, २०८०

प्रदेश ७ को कृषि मन्त्रीमा विनिता चौधरी

धनगढी, फागुन । प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको सपथसँगै प्रदेश ७ ले कृषि मन्त्री समेत पाएको छ । ७ प्रदेशको भूमिसुधार, कृषि तथा सहकारी मन्त्रीका रुपमा विनिता चौधरी पाएको छ ।
प्रदेश ७ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रुपमा आएकी विनिता चौधरी माओवादीबाट मन्त्री भएकी हुन् ।

प्रकाशित मिति: शनिबार, फाल्गुन ५, २०७४