शनिबार, बैशाख ८, २०८१

पूर्व कृषि राज्यमन्त्री राधिका तामाङ प्रदेश सभामा निर्वाचित


काठमाडौं, मंसिर २४ । मंसिर २१ गते सम्पन्न भएको प्रदेश सभाको निर्वाचनमा बाम गठवन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार एवं पूर्व कृषि राज्यमन्त्री राधिका तामाङ नुवाकोटबाट प्रदेश सभाबाट निर्वाचित भएकी छिन् । उनले १८१३७ मत ल्याएर निर्वाचित भएकी हुन् ।

प्रकाशित मिति: आइतवार, मंसिर २४, २०७४