शुक्रबार, चैत्र १६, २०८०

पूर्व कृषि मन्त्री गौरीशंकर चौधरी प्रतिनिधिसभामा विजयी

धनगढी, २५ मंसिर । पूर्व कृषि मन्त्री गौरीशंकर चौधरी प्रतिनिधिसभा सदस्यका लागि कैलाली क्षेत्र नं ३ बाट विजयी भएका छन् । बाम गठवन्धनबाट निर्वाचि भएका चौधरीले २४ हजार ८ सय ७९ मत प्राप्त गरेका छन् । भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीले २० हजार ४ सय ९४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: सोमवार, मंसिर २५, २०७४