बिहिबार, चैत्र १५, २०८०

पशुलाई खोप

तुलसीपुर (दाङ), २७ चैत । सरुवा रोगका कारण पशुचौपायामा हुने क्षति कम गर्न पशुसेवा कार्यालयले जिल्लामा खोप अभियान चलाएको छ । विशेषगरी खसी, बोका, बाख्रा र भेंडाका लागि पिपिआर भ्याक्सिन र सुँगुरबङ्गुरका लागि स्वाइनफिवर खोप सञ्चालन गरिएको पशुसेवा कार्यालयका प्रमुख विष्णुमणि धितालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहिबार, चैत्र २७, २०७०