बिहिबार, बैशाख १३, २०८१

नयाँ बर्ष २०७३ को हार्दिक मंगलमय शुभकामना

२०७२ सालमा कुराका खेती धेरै भए र गरिए । अव २०७३ मा ‘कुराको खेती होइन, खेतीको कुरा गरौं’ मूल नारालाई मूलमन्त्र सम्झेर खेतीका कुरा गर्न थालौं भन्दै नयाँ बर्ष २०७३ को पावन अवसरमा नेपाली कृषि क्षेत्रको विकासका लागि प्रतिवद्ध भएर उत्पादन बृद्धि गर्ने कार्यमा लाग्नु भएका सम्पूर्ण किसान दाजुभाई तथा दिदी बहिनीहरु एवं कृषि क्षेत्रमा कृषि विज्ञ, सरोकारवाला निकायहरुलाई समेत सुख शान्ति एवं सम्बृद्धिको हार्दिक मगलमय शुभकामना ।
कृषि अनलाईन परिवार
कृषि साप्ताहिक परिवार
कृषि पत्रकार समाज परिवार

प्रकाशित मिति: मङ्लबार, चैत्र ३०, २०७२