शुक्रबार, चैत्र १६, २०८०

च्याउ खेतीमा लगानी

कैलाली , पुस । देशकै नमूना च्याउ फार्मका रुपमा कैलालीको धनगढीमा पहिलो पटक ठूलो लगानीमा च्याउ फार्म स्थापना भएको छ । छिटपुट रुपमा हुने गरेको च्याउ खेतीलाई कतिपय किसानले पछिल्लो समयमा व्यवसायिक रुपले खेती गरिरहेका छन् ।
विदेश निर्या गर्ने लक्ष्य सहि स्थापना भएको च्याउ फार्मको संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने निर्माणसँगै च्याउको बीउ रोप्ने काम पनि शुरु भएको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस ४, २०७४