मङ्लबार, बैशाख ४, २०८१

गहुँ छर्न किसानलाइ समस्या

वैतडी, २२ मंसिर । आकाशे पानीको भरमा खेती गदै आएका वैतडीका किसानले अहिलेसम्म बर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् । सिंचाई सुविधा नभएको ठाउँमा किसान आकाशे पानीको भर पर्नु परेको हो । जिल्लामा २० हजार ९ सय हेक्टरमा गहुँ खेती गरिंदै आएकोमा १० हजार ५ सय हेक्टर जमीनमा मात्र सिंचाई सुविधा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४