शुक्रबार, बैशाख ७, २०८१

कृषि सडक मर्मत हुने

काभे्र, ६ माघ ।  सिन्धुपाल्चाकाको पश्चिमी भेग स्थित इचोक गा.वि.स कोदाले देखी महाङकाल सम्म कृषि सडक मर्मत हुने भएको छ । विकासको पूर्वाधारहरु मध्ये सडक यातायात पनि एक महत्वपुर्ण पुर्वाधार हो । गाउँगाउँमा सडक निर्माण भई याातयातको सुविधा हुने भएपछि स्थानिय बासिन्दा हर्षित भएका छन् । उक्त सडक खण्डबाट लगभग १०,००० कृषकहरु लाभाम्वित भएको स्थानिय उपभोताले बताएका छन् । उक्त सडक खण्डलाई आषाढ मसान्त सम्ममा सडक मर्मत कार्य पुर्ण गरि सडक सञ्चालनमा ल्याउने जानकारी स्थानीय उपभोताले बताएका छन् ।

प्रकाशित मिति: सोमवार, माघ ६, २०७०