मङ्लबार, चैत्र ६, २०८०

किसानको अनुदानको रकम यसरी भयो बेहाल

काठमाडौं, भाद्र । वहुदाताहरुको सहयोगमा स्थापित ग्लोवल एग्रिकल्चर एण्ड फूड सेक्युरिटी कार्यक्रम अनुदान सहयोगमा नेपाल सरकार, कृषि विकास मन्त्रालय मार्फत मुल रुपमा कार्यान्वयन गर्ने गरी धुमधामका साथ शुरु गरिएको कृषि तथा खाद्य सुरक्षा आयोजनाको कार्यक्रम सकिएको छ । जिल्लामा खाद्य सङ्कटको जोखिम न्यूनीकरण गर्नका लागि खाद्य सुरक्षा आयोजना सञ्चालन गरिएको थियो । निकायबाट ४६ दशमलव ५ मिलियन अमेरिकी डलर र नेपाल सरकारबाट ११ दशमलव ५ मिलियन अमेरिकी डलर गरी कुल ५८ मिलियन अमेरिकी डलर लगानी भएको थियो । त्यही आयोजनाको नयाँ मोटर साईकलको हालत अहिले कृषि विभागका बेहाल अवस्थामा छ । हेर्नुस् फोटो

 

प्रकाशित मिति: सोमवार, भदौ २५, २०७५