बिहिबार, चैत्र १५, २०८०

कृषि विकासको वाधक नै विज्ञ कर्मचारी

काठमाडौं । पछिल्लो समयमा बढ्दै गईरहेको पशुपालन व्यवसायलाई अझ व्यवसायिक रुपमा अगाडि बढाउ“दै लैजानका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु क्रियाशील रहेको भएपनि त्यसलाई व्यवस्थित बनाउन सकेको देखिदैन । स्वरोजगारको एउटा महत्वपूर्ण पाटोका रुपमा रहेको पशुपालन व्यवसाय कतिपयले भने आयोजना हात पार्ने एउटा कडिका रुपमा मात्र लिएको पाईन्छ ।  यद्यपी व्यवसायिक कृषिको स्पष्ट नीति नहुदा हजारौं युवाजनशक्ति विदेश पलायन भएका छन् भने विदेशबाट फर्केर कृषि व्यवसायमा लागिरहेकाहरुले पनि पुन विदेश नै पलायन हुन मनस्थितिमा रहेका देखिन्छन् । कृषि विकासका लागि काम गर्न खोज्ने कृषि विज्ञ एवं मन्त्रालयका उच्च अधिकारीहरुलाई प्रोत्साहन गर्नुको सट्टा खुट्टा तान्ने प्रबृत्तिले गर्दा पनि कृषिको विकास हुन

प्रकाशित मिति: आइतवार, फाल्गुन ११, २०७०