शुक्रबार, चैत्र १६, २०८०

कृषि मन्त्री चक्रपाणी खनाललाई डेँगु, ग्राण्डी अस्पतालमा उपचार हुँदै

काठमाडौं, भाद्र । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाललाई डेँगु रोगको संक्रमण भएको छ । गृह जिल्ला पुगेका मन्त्री खनाललाई डेंगुको संक्रमण भएका कारण काठमाडौं ल्याई ग्राण्डी अस्पतालको आईसियु कक्षमा उपचार भईरहेको छ ।
मन्त्री निटक श्रोतका अनुसार कपिलबस्तुमा मन्त्रीलाई लामखुट्टेले टोकेको थियो । लामखुट्टको टोकाईका कारण नै मन्त्रीलाई डेंगु भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ १९, २०७६