शनिबार, बैशाख ८, २०८१

कृषि प्राथमिकतामा

काठमाडौं, ८ मंसिर । निर्वाचनको मौका छोपी अन्न भण्डारणको रुपमा चिनिएको तराई क्षेत्रलाई कृषिको हवका रुपमा विकसित गर्ने र आधुनिकीकरणलाई प्राथमिकता दिने पक्षमा तराई केन्द्रित दलहरुले घोषणा पत्र बनाएका छन् ।
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि तयार पारेको घोषणा पत्रका मधेशवादी दलले परम्परागत निर्वाहमुखी कृषि अर्थतन्त्रलाई आधुनिक आत्मनिर्भर , औद्योगिक अर्थतन्त्रमा प्रवद्र्धन गर्नका लागि कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिने उल्लेख गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०७४