मङ्लबार, बैशाख ४, २०८१

कृषक समूह पुरस्कृत

महोत्तरी, साउन २० । महोत्तरी जिल्लाको कृषि विकास कार्यालयले आयोजना गरेका कार्यक्रममा तीन कृषक समूह पुरस्कृत भएका छन् । राष्ट्रिय पशु आहार विकास अभियान कार्यक्रम अन्तर्गत जिल्लामा घाँस उत्पादनम अग्रणी मानिएका ती कृषक समूहलाई नगद तथा प्रमाणपत्र सहिति कृषि कार्यालय महोत्तरीले पुरस्कार वितरण गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४