शुक्रबार, चैत्र १६, २०८०

उन्नत बीउबाट उत्पादनमा फड्को

भैरहवा, १६ मंसिर । उत्पादन बढाउने लक्ष्य सहि सञ्चालन भएको उन्नत बीउ विजनले उत्पादनका फड्को मार्दै गएको छ । बीउमा आत्मनिर्भर बनाउने र उन्नत बीउको प्रयोगले उत्पादन बढाउने लक्ष्यसहित पाँच वर्षयता कृषि विकास मन्त्रालय र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषद्धारा किसानका ल ागि उन्नत बीउ विजन कार्यक्रम सञ्चालन भएको छ ।
निर्वाहमुखी कृषि गरिरहेका किसानलाई व्यवसायिक बनाउन कार्यक्रम सञ्चालन भएको हो । गुल्मी अर्घाखाँची, रुकुम र रोल्पा, सल्यान र प्यूठान कार्यक्षेत्र रहेको यस कार्यक्रमका कारण किसानले अहिले मूल बीउ उत्पादन गर्न थालेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०७४