बुधबार, बैशाख १२, २०८१

उच्चस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिमा सुवेदी

काठमाडौँ, १७ भाद्र । कृषि विकास मन्त्रालयले सुनसरीको इनरुवा नगरपालिका–३ का स्थायी बासिन्दा दुर्गादत्त सवेदीलाई उच्चस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समिति सदस्यमा मनोनयन गरेको छ ।

यही भदौ १२ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार श्री सुवेदीलाई कृषि उद्यमीहरूका तर्पmबाट चार वर्षका लागि मनोनयन गरिएको उक्त मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ १७, २०७१