मङ्लबार, बैशाख ११, २०८१

आगामी आर्थिक वर्षका लागि ल्याएको ४१ अर्व ४० करोड बजेटमा के के छ त ?

काठमाडौं, जेठ । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि संसदमा पेश भएको बजेटमा कृषि तर्फ ४१ अर्व ४० करोडमा रुपैयाँ छुट्याएको छ । चालु आर्थिक वर्षमा यो बजेट ३४ अर्व ८० करोड रुपैयाँ रहेको थियो ।

के के छ त ४१ अर्व ४० करोडको कृषि बजेट

० ३ अर्ब २२ करोड प्रधानमन्त्री कृषि आधनुनिकीकरण परियोजनाका लागि ।
० रासायनिमक मलमा अनुदान वृद्धि गरी ११ अर्ब ।
० आगामी वर्ष नेपाललाई तरकारी र मासुमा आत्मनिर्भर बनाउने ।
० एक स्थानीय तह एक उत्पादन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने ।
० सबै स्ठानीय तहमा बजार पूर्वाधार निर्माण गर्ने । चोभारमा फलफूल तथा हाटबजार सञ्चालन गर्ने ।
० २ सय खाद्य भण्डारण केन्द्र बनाउन स्थानीय तहलाई १ अर्ब दिइने ।
० सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट ।
० फलफूलका विरुवा उत्पादन गर्न १ करोड ५ लाख ।
० उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट ।
० कृषि अनुदान पुनरावलोकन गरी सं‌घ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरी संचालन हुने ।
० लिफ्ट तथा सोलार सिञ्चाइका लागि १ अर्ब १० करोड ।
० कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिर्न मिल्ने, यसअघि बीमा गरेपछि तिरिहाल्नु पर्ने व्यवस्था थियो ।
० किसानलाई क्रेडिट कार्ड वितरण गरि

प्रकाशित मिति: बिहिबार, जेष्ठ १५, २०७७