लेक सार्दै भेडी गोठ

Apr 15 • समाचार

सोलुखुम्वु, वैशाख । तल्लो क्षेत्रमा गर्मी बढेपछि बेशीका भेंडी गोठ लेकतिर सार्न थालेका छन् । गर्मी सिजन शुरु भएपछि विस्तारै माथिल्लो खुम्वु क्षेत्रमा भेडा गोठ लाने गरिन्छ । सोखुखुम्वुको मुक्ली, सल्यान, तथा ओखलढुङ्गाका गुरुङ्ग तथा राई जातीले पुस्तौं अघिदेखि अंगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसाय जस्तो एक ठाउँमा मात्र राखेर नहुने भएकाले सिजन अनुसार लेकवेशी गरिरहनु पर्ने भेगापालक किसानहरुले बताएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »

सूचना विभाग दर्ता नं : २६९/०७३–७४
प्रकाशक : हब ब्रोडकास्टिङ्ग प्रालि, अनामनगर काठमाडौं
सञ्चालक : हिमा पौडेल
सम्पादक : वैकुण्ठ भण्डारी
सर्वाधिकार : हब ब्रोडकास्टिङ्ग प्राालि