सोलुखुम्वु, वैशाख । तल्लो क्षेत्रमा गर्मी बढेपछि बेशीका भेंडी गोठ लेकतिर सार्न थालेका छन् । गर्मी सिजन शुरु भएपछि विस्तारै माथिल्लो खुम्वु क्षेत्रमा भेडा गोठ लाने गरिन्छ । सोखुखुम्वुको मुक्ली, सल्यान, तथा ओखलढुङ्गाका गुरुङ्ग तथा राई जातीले पुस्तौं अघिदेखि अंगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसाय जस्तो एक ठाउँमा मात्र राखेर नहुने भएकाले सिजन अनुसार लेकवेशी गरिरहनु पर्ने भेगापालक किसानहरुले बताएका छन् ।
लेक सार्दै भेडी गोठ
-
Share This!
You may also like




Add Comment