शुक्रबार, चैत्र १६, २०८०

रुपन्देहीमा १३ प्रतिशतमात्र सिँचाई सुविधा

irrigationरुपन्देही साउन २० । रुपन्देही जिल्लामा समयमा नै पानी परेका कारण किसानहरुले रोपाइँ सम्पनन गरेका छन् । यस वर्ष किसानले पानी र माग अनुसार मलखाद पाएका कारण उतपादन अपेक्षा अनुसार हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार खेतीयोग्य ८२ हजार ६ साय २२ हेक्टर जमिनमध्ये १० हजार ८ सया हेक्टरमा सिँचाई सुविधा पुगेको छ । जुन खेतीयोग्य जमिन मध्ये १३ प्रतिशत जमिनमा मात्र सिँचाई पुगेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको र जिल्लामा एक सय हेक्टर क्षेत्रफलमा धानको व्लक र २४ वटा पकेटमा धानको खेती गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४