शुक्रबार, चैत्र १६, २०८०

यार्सा संकलकबाट ६१ लाख ९२ हजार राजश्व संकलन

मुगु,जेठ । मुगु जिल्लामा यो वर्ष यार्सा टिप्न जाने संकलकबाट प्रवेश शुल्क वापत ६१ लाख ९२ हजार रुपैयाँजम्मा भएको छ ।गतवर्ष ५४ लाख उठेको थियो । मुगमकार्मारोङ गाउँपालिकाले जिल्लाबाहिरबाट आएका स्थानीयलाई २ हजार र जिल्लाभित्रकालाई १ हजार ५ सयका दरले राजश्व उठाएको हो ।

यो वर्ष यार्सा टिप्न जाने स्थानीयबाट प्रवेश शुल्कवापत ६१ लाख ९२ हजार रुपैयाँ राजश्व संकलन भएको तथा उठेको राजश्व गाउँपालिकाको विकास निर्माणमा खर्च गरिने जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ११, २०७५