शुक्रबार, बैशाख ७, २०८१

मुगुका किसान स्याउ बगैचा स्याहादै

मुगु, २४ माघ । मुगुका किसान स्याउको बगैचा स्याहार्न व्यस्त भएका छन् । किसान स्याउको बगैचा छाँटकाँ गर्न र मल तथा पानी दिन व्यस्त हुन थालेका छन् ।
माघदेखि फागुनसमम स्याउका विरुवा लगाउने र ठूलो विरुवा काँटछाँट गर्ने गरिन्छ । यो समयमा विरुवाको राम्रो स्यहार गरे उत्पादन राम्रो हुने भएकाले किसाहरु स्योका बगैचा हेरचाहमा व्यस्त भएका हुन् ।
स्याउ पकेट क्षेत्र मानिएको रोवा बाम, सोरुकोट ताल्चा, कालापाल्त , पिना, टोप्ला खमाले, जिउका, मुन्दुका किसान दिनभर नैस्याउको बगैचामा भुल्ने गरेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०७४