प्रदेश ७ को कृषि मन्त्रीमा विनिता चौधरी

Feb 17 • Wide News A

धनगढी, फागुन । प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको सपथसँगै प्रदेश ७ ले कृषि मन्त्री समेत पाएको छ । ७ प्रदेशको भूमिसुधार, कृषि तथा सहकारी मन्त्रीका रुपमा विनिता चौधरी पाएको छ ।
प्रदेश ७ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रुपमा आएकी विनिता चौधरी माओवादीबाट मन्त्री भएकी हुन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »

सूचना विभाग दर्ता नं : २६९/०७३–७४
प्रकाशक : हब ब्रोडकास्टिङ्ग प्रालि, अनामनगर काठमाडौं
सञ्चालक : हिमा पौडेल
सम्पादक : वैकुण्ठ भण्डारी
सर्वाधिकार : हब ब्रोडकास्टिङ्ग प्राालि