शुक्रबार, बैशाख ७, २०८१

तरकारीको बेर्नाबाटै आम्दानी

बागलुङ, २४ माघ । तरकारीको बेर्नाबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने भएपछि बागलुङ ढोरपाटनका महिलाहरु यस तर्फ आकर्षित भएका छन् । व्यवसायिक तरकारी खेमिा लागेका ढोरपाटन नगरपालिका खुँगाका १० जनाभन्ना बढी महिला तरकारी बेर्ना उत्पादनमा लागेका हुन् ।
महिलाहरु कतै सामूहिक त कतै एक रुपमा व्यवसाय गर्दै आईरहेका छन् । व्यवासायिक तरकारी खेती गरेपनि बेर्ना खोज्न निकै दुख भोग्नु परेपछि आफूहरु त्यसतर्फ लागेको किसान दिलकुमारी कँडेलले बताएकी छिन् ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०७४