शुक्रबार, चैत्र १६, २०८०

कोरोना संक्रमणको आशंकाले पशुपन्छी विकास मन्त्रालयमा कार्यरत कर्मचारीको स्वाब परिक्षण

काठमाडौं । विश्वभरी महामारीका रुपमा रहेका कोरोना भाईरस संक्रमणको आशंका देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा कार्यरत कर्मचारीको स्वाब परिक्षण गरिएको छ ।

कृषि अनुसन्धान परिषद्मा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि मन्त्रालयमा कार्यरत कर्मचारीमा समेत कोरोना संक्रमण हुन सक्ने आशंकाले स्वाव परिक्षण गरिएको जनाइएको छ ।

प्रकाशित मिति: आइतवार, साउन २५, २०७७