कृषि सचिवमा डा युवकध्वज जिसी
काठमाडौं, चैत्र । नवगठिन सरकारले ३० जना सचिवहरुको फेरवदल गरेको छ । सरकारले गरेको
सचिव फेरवदलका क्रममा बन तथा भूसंरक्षण मन्त्रालयका सचिव डा युवकध्वज जिसीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । भने पशुपन्छी सचिव विश्वनाथ ओलीलाई बन मन्त्रालयमा सरुवा गरिएको छ ।
Related Posts
« अज्ञात रोगबाट तीनहजार ५०० कुखुरा मरे मकैखेतीप्रति कृषकको आकर्षण बढ्दो »