कृषि सचिवमा डा युवकध्वज जिसी

Apr 6 • Wide News A, कृषि निती

काठमाडौं, चैत्र । नवगठिन सरकारले ३० जना सचिवहरुको फेरवदल गरेको छ । सरकारले गरेको

 

सचिव फेरवदलका क्रममा बन तथा भूसंरक्षण मन्त्रालयका सचिव डा युवकध्वज जिसीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । भने पशुपन्छी सचिव विश्वनाथ ओलीलाई बन मन्त्रालयमा सरुवा गरिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »