बिहिबार, चैत्र १५, २०८०

कृषि तथा सहकारी मन्त्री चक्रपाणी खनाल हुँदै


काठमाडौं, चैत्र । बामगठवन्धनको सरकारको कृषि तथा सहकारी मन्त्रीमा माओवादी नेता चन्दपाणी खनाल आउने भएका छन् । सरकार विस्तारका माओवादीले खनाललाई कृषि मन्त्रीका रुपमा सिफारिस गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र २, २०७४