शुक्रबार, बैशाख ७, २०८१

कृषि क्रान्तिबाटै आर्थिक समृद्धि : कृषि मन्त्री साह

राजविराज, फागुन । प्रदेश नं २ सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री मन्त्री शैलेन्द्रप्रसाद साहले मुलुकलाई कृषिप्रधान देश भनिए पनि विगतका सरकारले कृषिमा लगानी नगरेका कारण कृषि पेशा पछाडि पर्दै गएको बताएका छन् । प्रदेश नं २ मा कृषिलाई राम्रो बनाउने बताउँदै कृषि क्रान्तिबाटै आर्थिक समृद्धि हुने भएकाले कृषिलाई सम्मानित पेशाका रुपमा स्थापित गर्न आफूले कुनै कसर बाँकी नराख्ने मन्त्री साहले बताए ।
मधेशको ८० प्रतिशतभन्दा बढी उब्जाउ जमिनमा सिँचाइ नपुगेको बताउँदै उनले आफ्नो ध्यान यसतर्फ पनि रहने उल्लेख गरे ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २१, २०७४