शनिबार, बैशाख ८, २०८१

कुन देशमा बस्नेले कति बजे लगाउने भाईटिका ?

काठमाडौं, कार्तिक । आज यमपञ्चकको पाँचौ दिन भाईटिका । विश्वभर छरिएर रहेका सनातन धर्मालम्वीहरुले भाईटिका लगाउने गर्दछन् । नेपालका लागि भाईटिकाको लागि शुभ साईट विहान ११ बजेर ५५ मिनेटमा रहेको छ ।
त्यस्तै विदेशमा बस्नेहरुका लागि पनि टिका लगाउने समयका लागि सहज होस् भन्दै अन्तर्राष्टिय« पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा बस्नेहरुका लागि टिकाको साईत सार्वजनिक गरेको छ । नेपालमा विहान ११ बजेर ५५ मिनेटमा शुभ साईत रहेको छ भने भारतमा बस्नेहरुका लागि विहान ११ बजेर ४५ मिनेटमा शुभ साईत रहेको छ । त्यस्तै अमेरिकाको न्यूयोर्कमा १२ बजेर ५१ मिनेटलाई शुभसाईत मानिएको छ ।
अन्तर्राष्टिय« पञ्चाङ्ग निर्णय समितिले स्वदेश तथा विदेशमा बस्नेहरुका लागि तयार गरेको भाईटिकाको साईत यस्तो छ ः

प्रकाशित मिति: मङ्लबार, कार्तिक १२, २०७६