शुक्रबार, बैशाख ७, २०८१

अदुवा किसान चिन्तित

ताप्लेजुङ्ग, १६ मंसिर । अदुवाको भनेजस्तो बजार मूल्य नपाउँदा ताप्लेजुङ्ग किसान चिन्तित बनेका छन् । यतिबेला अदुवाको सिजन शुरु भएको र उत्पादित अदुवाले भने जस्तो बजार मूल्य नपाएपछि व्यवसायिक खेती गर्दै आएका किसान चिन्तित बनेका हुन् ।
अघिल्लो बर्षमा अदुवाले राम्रो भाउ पाएपछि उत्साहित हुँदै व्यवसायिक खेती गर्दै आएका किसानमा हालको बजार मूल्यले निराशा छाड्दै गएको छ । गत वर्षपनि राम्रो मूल्य लिन नपाएको किािसन बताउँछन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०७४