शुक्रबार, चैत्र १६, २०८०

१ हजार २२ नाप्रासका लागि आवेदन खुल्ला

काठमाडौं। कृषि विकास मन्त्रालयको कृषि विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै देशका ७३ जिल्लाका जिल्ला कृषि बिकास कार्यलय मातहातमा गाउँ विकास समितिमा काम गर्ने गरी अस्थायी पदका लागि १ हजार २२ जना नाप्रासका लागि आवेदन माग गरेको छ ।notis
विभागले नेपाल कृषि सेवा, नायव प्राविधिक सहायक पदका लागि एक हजार बाइस जना करारमा भर्ना गर्न लागेको हो। आवेदन दिनका लागि आगामी माघ २२ गतेसम्मको म्याद तोकिएको छ।

प्रकाशित मिति: मङ्लबार, पुस २६, २०७३