शुक्रबार, बैशाख ७, २०८१

पूर्व पशुपन्छी राज्यमन्त्री प्रदेशसभामा विजयी

म्याग्दी, २२ मंसिर । नयाँ संविधान बमोजिन प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनnardevi pun पश्चात बन्ने नयाँ संरचनामा पशुपन्छी विकास मन्त्रालय नरहने भएको छ । पशुपन्छी विकास मन्त्रालयको अस्तित्व नै नरहेपनि पूर्व पशुपन्छी विकास राज्यमन्त्री नरदेवी पुन म्याग्दी जिल्लाको प्रदेशसभा ख मा विजयी भएकी छिन् ।
बामगठवन्धनमा एमालेका तर्फबाट उम्मेदवार भएकी पुनले १० हजार ८ सय ६८ मत ल्याएर विजयी भएकी हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका फगामी पुनले ७ हजार ९ सय ९० म पाएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४