बिहिबार, चैत्र १५, २०८०

डढुवा नलाग्ने आलुको जात विकास, किसानका पुग्ला !

ललितपुर, ७ माघ । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले नेपालमा पहिलो पटक आलुको जात विकास गरेको छ । अरू जातका बीउलाई क्रस गरेर नयाँ जातको आलुको बीउको विकास गरिएको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक सञ्जीव गौतमले बताए ।
यसअघि अन्य मुलुकबाट ल्याइएका जात प्रयोगशालामा परीक्षण गरेर राम्रो नतिजा आए कार्यालयले किसानका लागि सिफरिस गर्दथ्यो । किसानलाई सिफारिस गरेपनि यस्ता वीउहरु किसानसम्म पुग्न सकेको थिएन । अहिले उन्मोचन गरिएको डढुवा नलाग्ने आलुको जात विकास भएपनि किसानमा पुग्नेमा भने शंका गर्न थालिएको छ ।

प्रकाशित मिति: आइतवार, माघ ७, २०७४