बिहिबार, बैशाख ६, २०८१

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्रीमा रामकुमारी चौधरी

काठमाडौं, चैत्र । चारवटा मन्त्रालयलाई एउटै मन्त्रालयका मर्ज गरेर बनेको कृषि, भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्रीमा रामकुमारी चौधरीलाई नियुक्ति गरिएको छ । नवनियुक्त राज्य मन्त्री चौधरीले शुक्रबार नै मन्त्रालयको कार्यभार सम्हालेकी छिन् ।

प्रकाशित मिति: शनिबार, चैत्र ३, २०७४