शनिबार, बैशाख ८, २०८१

अनुदानमा ढेड करोड खर्च

पर्वत, १० मंसिर । पर्वतको फलेवास नगरपालिकाका ६ वटा वडाका किसानका लागि करीव सवा दुई करोड बजेट विनियोजना भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्ग परम्परागत खेती प्रणालीबाट किसानलाई व्यवसायिक बनाउने योजनाका लागि उक्त बजेट विनियोजन गरिएको हो ।
चालु वर्ष विभिन्न अनुदानमा मात्रै करीव ढेड करोड रकम खर्च गरिने परियोजनाको जोन इकाई कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, मंसिर १०, २०७४